कम्पनीको प्यान/भ्याटमा दर्ता गर्दा आवस्यक पर्ने कागजातहरु

19 February 2024

आन्तरिक राजस्व कार्यालयमा कम्पनीको  प्यान/भ्याटमा दर्ता गर्दा आवस्यक पर्ने कागजातहरु

1.   कम्पनीबाट दर्ता भइ आएको कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, नियमावलीको प्रतिलिपि,

2.   कम्पनीबाट दर्ता भई आएको प्यान नं भएको चिठीको सक्कल पत्र,

3.   निवेदन, प्यान माइनुट, अर्थात प्यान दर्ता प्रमाण पत्रमा फोटो टासिने ब्याक्तीको चयन,

4.   फोटो टासिने ब्यक्तिको व्यक्तिगत प्यान, 

5.   फोटो टासिने ब्यक्तिको  नागरिकताको प्रतिलिपि,

6.  घर बहाल सम्झैतापत्र साथै घरधनिको लालपुर्जा र नागरिकताको प्रतिलिपि, फोन नम्बर

7.  पानि, बिजुलीको बिल, कम्पनीको छाप,

8.   प्रमुख कार्यकारी अधिकृतको हालको ठेगाना (टोल सहित), इमेल, मोबाइल नम्बर,

9.   कम्पनी रहेको ठाउंको नाम (टोल सहित)

थप जानकारीको लागी 
Cell           : 98-1325-1325
Land Line : 01-53-59874, Ext-102
email         : [email protected]